सप्तरीको राजविराजमा कोरोना महामारीको जोखिम बढेपछि घरमै बिहीवार पूजा गरिँदै । पतिको दीर्घ जीवन तथा सुमधुर दाम्पत्य जीवनको कामना गर्दै वट सावित्री (वरसाईत) पर्व मनाइने चलन छ । तस्वीरः अरुण कुमार यादव,रासस