राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर- १२ स्थित बबई नदीमा रहेको पुल । एक सय ४० मिटर रहेको उक्त पुल पछिल्लो समय जीर्ण बन्दै जान थालेको छ । तस्वीर : दीपक बोहरा/रासस