शे–फोक्सुण्डो गाउँपालिका –३, साल्दाङ डोल्पामा मौसम खुलेपछि चार हजार २०० मिटरमाथिको भू–भागमा देखिएको दृश्य । यस ठाउँमा आकाशमा बादल देखिने बितिकै हिमपात हुने गर्दछ । तस्बिरः रासस