वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा नवनिर्मित धरहराको उदघाटन गर्ने कार्यक्रम छ । धरहराको पुनर्निर्माणको काम सम्पन्न भएको छ भने त्यस वरपरको नवनिर्मित संरचनाहरुको भने निर्माण कार्य जारी छ । सवै संरचना सकिने अझै केही महिना लाग्ने बताइएको छ ।