खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीकी महिला रुखको झ्याउ केलाउँदै । पाल्ते, घङ्गरु र असारेको रुखमा पाइने धुस्रे रङको झ्याउ कुखुराको मासुसँग पकाएर खाने गरिन्छ । यो झ्याउ पकाएर खाँदा मुटुरोग निको हुने जनविश्वास रहेको छ । तस्बिर : केदार मगर/रासस