पोखराको सुन्दरी डाँडाबाट देखिएको रमणीय बेगनास ताल र माझीकुना । पोखरा महानगरपालिका–३१ माझीकुना बेगनास तालको छेउमा रहेको यो बस्ती माछा पारखीहरुको लागि प्रख्यात मानिन्छ । तस्बिरः राधिका कँडेल/रासस