तनहुँको भीमाद नगरपालिका–५, मिर्छुलुङका पुरुष पाहुनालाई खैजडीको तालमा कौरा गाएर स्वागत गर्दै । मगर समुदायमा कौरा प्रख्यात छ । तस्बिर : कृष्ण न्यौपाने/रासस