विराटनगरको महेन्द्रचोक भित्र भैँसी डो-याउँदै बालक । मासु खपतको लागि विराटनगर ल्याइएका यस्ता चौपाया विराटनगरका सडकमा प्राय देखिन्छन् । तस्बिरः विराट अनुपम/रासस