तनहुँको भानुनगरपालिका–५ नागनागेनी निवासी चन्द्रबहादुर भण्डारीले गर्नुभएको च्याउ खेती । उहाँले बंगुर, कुखुरा, मौरी लगायतका सबै किसिमका पशुपालन गरेर उदाहरणीय कृषकको रुपमा परिचित बन्नुभएको छ । तस्वीर : सानेबहादुर नेपाली, रासस
२७ चैत्र २०७७, शुक्रबार