विश्व सम्पदामा सूचिकृत काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा हस्तकलाका विभिन्न सामग्री खरिदबिक्री गरिँदै । पर्यटकीय स्थलका रुपमा रहेको यस क्षेत्रमा पर्यटकको चहलपहल बढने गरेको छ । तस्वीर : चन्द्रकला क्षेत्री,रासस