तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई गर्मीमा लामखुट्टेबाट बच्न झुल वितरण गर्दै वडाध्यक्ष रामबहादुर थापालगायत सदस्य । वडा कार्यालयले ज्येष्ठ नागरिकका घरघरमै पुगेर झुल, च्यवनप्राश वितरण शुरु गरेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस