रसुवाको लाङ्टाङ रास्ट्रिय निकुञ्जको कार्यालय परिसरमा देखिएको मृगको बच्चा । सडकमार्ग मुनिको जङ्गलमा डढेलो लागेपछि सुरक्षित बासस्थान खोज्दै वन्यजन्तु मानवबस्ती नजिक आउन थालेका छन् । तस्वीरः ज्ञानेन्द्र न्यौपाने/रासस
१९ चैत्र २०७७, बिहिबार