करेसाबारीमा लगाइएको तरकारी गोडमेल गर्दै खोटाङ रावाबेँसी गाउँपालिका–२ खार्पास्थित शारदा माविका शिक्षक वसन्तराज पोखरेल । पोखरेलले आफनो वरपर तरकारी खेती तथा महुरी पालन गर्नुभएको छ । तस्वीर : केदार मगर, रासस