भारतको मथुरा जिल्ला वृन्दावनमा अवस्थित प्रेम मन्दिर परिसरको सुन्दर बगैँचा । तस्बिर : रासस भारतको मथुरा जिल्लाको वृन्दावनमा अवस्थित पर्यटकीय धार्मिकस्थल प्रेम मन्दिरमा जाने सडकखण्डमा बिक्रीका लागि राखिएका प्लास्टिकबाट बनेका मुडा ।