बागलुङको काठेखोला गाउँपालिका३, धम्जा ओखलेमा रहेको बेलढुङगा सामुदायिक घरबासमा आएका पर्यटकलाई खुवाउनका लागि कोदोको सेलरोटी बनाउँदै घरबास सञ्चालक । यो घरबासको प्रमुख आकर्षण आलु र कोदोको सेलरोटी हो । तस्बिर : खेमराज गौतम/ रासस
२९ पुस २०७७, बुधबार