नवनियुक्त वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगर डोटीको जोरायल गाउँपालिका२ रुपसकाँडामा रहनुभएकी ७७ वर्षीया वृद्ध आमाको हातबाट मन्त्री भएपछि पहिलो टीका थाप्दै । तस्बिर : रासस