रामपुर नगरपालिका८ स्थित भुजात सडक खण्डको बीच सडकमा नै जोखिमपूर्ण विद्युत पोल । सडकको बीचमा रहेको यो विद्युत पोल दुर्घटनाको जोखिम बनेको छ । तस्बिर : सुशीला रेग्मी, रासस