केरा बिक्री गर्न ग्राहकको प्रतिक्षामा बसेका दिक्तेल बजारस्थित पुरानो बेस क्याम्पका फलफूल व्यापारी बाबुकाजी कार्की । पछिल्लो समय खोटाङ फलफूलमा आत्मनिर्भर बन्दै गएको छ । तस्बिर : केदार मगर/रासस
१८ भाद्र २०७७, बिहिबार