डोटी विद्युत वितरण केन्द्र दिपायलमा लामो समयदेखि बेवारिसे अवस्थामा फालिएका विद्युत ट्रान्सफर्मर । उचित संरक्षण तथा सम्वद्र्धन नगरिँदा वर्षातको समयमा खिया लागेर करोडौँ मूल्यका ट्रान्सफर्मर नोक्सान हुँदै गएका छन । तस्बिर : विमलबहादुर विष्ट
११ भाद्र २०७७, बिहिबार