तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित भोर्ले निवासी लोकबहादुर गुरुङले पालेको गाईले चारवटै खुट्टा नभएको बाच्छो जन्माएको छ । तस्बिर : सानेबहादुर नेपाली/रासस
११ भाद्र २०७७, बिहिबार