बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित मनोरम गाईघाट झरना । पूर्वाधार निर्माण र प्रचारप्रसार गरी झरनालाई पर्यटकको आकर्षण बनाउनुपर्ने स्थानीयवासी बताउँछन् । तस्वीर : खेमराज गौतम, गलकोट (बागलुङ)
८ भाद्र २०७७, सोमबार