पर्साको बिरगंज महानगरपालिका-१३ मा एक हिन्दु धर्मका कोरोना पीडित पुरुष व्यक्तिको मृत्यु पछि अन्तिम दाह संस्कार गर्न आफन्त र गाउलेहरु आउन नमानेपछि त्यही टोलका स्थानीय मुस्लिम समुदायका व्यक्तिहरु मिलेर हिन्दु रितिरिवाज अनुसार उक्त मृतको अन्तिम संस्कार गरिएको छ ।
शव्द/तस्बिर : सुवास थापाको ट्वीटरबाट