तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित पृथ्वी राजमार्ग नजिकै रहेको अकलादेवी मन्दिर । उक्त मन्दिरमा भाकल गरेमा मनोकाक्ष पूरा हुने जनविश्वास रहिआएको छ । तस्बिर : सानेबहादुर नेपाली /रासस
३१ श्रावण २०७७, शनिबार