आन्तरिक राजस्व कार्यालय दमौलीभित्र रहेको नेपाल बैंकको काउन्टरमा राजस्व तिर्न सर्वसाधारणको भीड । ‘कोभिड–१९’ को जोखिम रहेका बेला दूरी कायम गर्न आग्रह गरिए पनि सर्वसाधारणले अटेरी गर्दै आएका छन् । तस्बिर : रासस
३० श्रावण २०७७, शुक्रबार