कैलालीको भजनीमा पुनःबाढी आएपछि विस्थापित परिवार सुरक्षित ठाउँमा व्यवस्थापन गर्न जाँदै । शनिबारदेखि अविरल वर्षा भएपछि भजनीमा सयौँ घरपरिवारसहित गाई, भैँसी पुनःविस्थापित भएका छन् । तस्बिर : दुर्गा देवकोटा
२६ श्रावण २०७७, सोमबार