मुगु जिल्लास्थित रुगा गाउँमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सोमबार थार्प मष्टो, धलपुरा, भवानीलगायत देवताका धामीहरु देवता चढेपछि नाच्दै । कर्णालीका बस्तीमा विभिन्न देउता मान्दछन खास गरी मष्टो मान्ने भएकाले मष्टोका विभिन्न रुपमा आउने देवताका धामी जनैपूर्णिमाका दिन आफनो शक्ति देखाउने गर्दछन । तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस