कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका८ टाकुल्ला खोलामा आएको बाढीले आवातजावतमा अवरोध ल्याएपछि जोखिम मोलेर बाइक तार्दै यात्रु । आठ वर्षदेखि पुल नबन्दा वर्षेनी यात्रुले यस्तै सास्ती भोग्नुपरेको छ । तस्बिरः शुरबहादुर सिंह/रासस
१८ श्रावण २०७७, आइतबार