तनहुँको व्यास नगरपालिका–१० डिहीकुनामा पहिराले पुरिएको घर । पहिरोले घर पुरिएपछि घरका परिवार विस्थापित भएका छन् । तस्वीर : कृष्ण न्यौपाने/ रासस