तनहुँको व्यास नगरपालिका–५ पाटन र ऋषिङ गाउँपालिका–१ झापुटार जोडन सेती नदीमाथि निर्माण गरिएको पक्की पुल । तनहुँ जलविद्युत आयोजनाको पहुँचमार्गमा पर्ने उक्त पुल आयोजनाकै लगानीमा निर्माण भएको हो । तस्वीर : कृष्ण न्यौपाने/ रासस