हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका२ सौरु गाउँ जान निर्माण सामग्री लिएर कालीगण्डकी नदी तर्दै स्थानीयवासी । सो नदीमा पुल नहुँदा त्यहाँका बासिन्दा जोखिम मोलेर दैनिक सामग्री बोकेर नदी तर्न बाध्य छन । तस्वीर निरज थकाली/रासस