सभापतिमा उम्मेदवारी बन्ने र जित्ने गगनको दावी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। साथै, उनले आफू सभापति निर्वाचित हुने दाबी पनि गरेका छन्। काठमाडौं–४ का नेता तथा कार्यकर्तासँगको छलफलका क्रममा महामन्त्री थापाले सभापतिमा लड्ने घोषणा गर्दै