सुकुम्बासी बस्ती हटाउने दोस्रो चरण सुरु, बल्खुमा डोजर
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनार तथा अतिक्रमित क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानअन्तर्गत दोस्रो चरणको कार्य आजदेखि सुरु भएको छ। महानगरपालिकाले वडा नम्बर १४ को बल्खु क्षेत्रमा बनेका घरटहरा भत्काउन नगरप्रहरी र सुरक्षाकर्मी परिचालन गरेको छ। डोजर चलिरहँदा