राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आव्हान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीलय बैठक बोलाएका हुन् । राष्ट्रपतिको सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकको लागि