एमाले संसदीय दलको बैठक आज बस्दै, विघटित प्रतिनिधिसभाका सांसदहरू समेत सहभागी हुने
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। बैठकमा विघटित प्रतिनिधिसभाका सांसदहरू समेत सहभागी हुनेछन्। नेताहरूका अनुसार बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, प्रतिनिधिसभा विघटनपछि उत्पन्न अवस्था र पार्टीले अघि बढाउने आगामी