संसदीय दलको नेता चयन गर्न कांग्रेसलाई सकस, निर्वाचन प्रक्रिया स्थगित
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरेको छ। निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा अन्तिम समयमा आएर प्रक्रिया रोकिएको हो। निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार नयाँ मिति भने अझै तय गरिएको छैन। दलको नेता सहमतिमै