सञ्चारसचिव राउत र गृहका सहसचिव वैद्यविरुद्ध पनि किर्तेमा मुद्दा
काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील वैद्यमाथि पनि किर्ते मुद्दा चलाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा दर्ता गरेको सूचीमा उनीहरुको पनि नाम छ