महामन्त्रीमा शर्मा र पौडेलको उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा दुई वटा महामन्त्री पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बुधबार महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका हुन । अहिलेसम्म दुई जनाको मात्रै