प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता र सम्झौता हुँदै
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र उनका चिनियाँ समकक्षी लि छ्याङबीच आज द्विपक्षीय भेटवार्ता हुँदैछ । प्रधानमन्त्री दाहाल र समकक्षी छ्याङबीच ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुने बताइएको छ । त्यसअघि प्रधानमन्त्री