राजधानीमा राजावादीको प्रदर्शन हुँदै, उच्च सुरक्षा सतर्कता
काठमाडौँ । काठमाडौंमा राजावादीहरुले प्रदर्शनको तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो साढे ३ बजे पोखराबाट काठमाडौँ फर्किंदै छन् । उनको स्वागतमा राजावादी दल र समूहहरुले आज दिउँसो काठमाडौँमा प्रदर्शनको तयारी गरेपछि सुरक्षा व्यवस्था