बाफिया ऐन यथावत् पारित भए उद्योगधन्दा बन्दको अवस्थामा पुग्न सक्छ : अध्यक्ष ढकाल
काठमाडौँ, साउन १४ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन प्रस्ताव यथास्थितिमा पारित भएमा मुलुकका उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । नेपाली कांग्रेसको वित्तीय संस्था समन्वय