जनमत पार्टी फुटाएर दर्ता गरिएको नयाँ दलविरुद्ध सीके राउतको सर्वोच्चमा रिट
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टी फुटाएर नयाँ दल दर्ता गरिएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। राउतबाट अख्तियारी प्राप्त सत्यनारायण खत्वेले निर्वाचन आयोगसहितलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्। उक्त मुद्दामा आगामी शुक्रबारका लागि