एनआईसी एशिया बैंकले ८.१७ प्रतिशत ब्याजदरमा नयाँ शेयर धितो कर्जा योजना सार्वजनिक
काठमाण्डौ, साउन १३ । एनआईसी एशिया बैंकले शेयर धितो राखी सुलभ रुपमा कर्जा लिन चाहने ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले ‘NIC ASIA ATHOT Loan Against Share’ नामक कर्जा योजना औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप