एन आई सी एशिया बैंकमा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम
काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकमाझ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका