एनआईसी एशिया बैंकद्वारा बीमा वापत एक जना ग्राहकलाई १० लाख भुक्तानी
काठमाडौं । एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजना