निर्वाचन आयोगद्वारा कर्मचारी नियुक्ति, सरुवा–बढुवा नगर्न सरकारलाई निर्देशन
काठमाडौं । सरकारले आज (सोमबार) देखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने