गण्डकी प्रदेशः नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीको शपथ
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । पाण्डेलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले माओवादी र स्वतन्त्र सांसद गरी बहुमत