काँग्रेस संसदीय दलको बैठक शुरु
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ । आईतवार संसद भवनस्थित ल्होत्ले हलमा बैठक शुरु भएको हो । संसदीय दलको बैठकमा संसदको बिजनेस र संसदमा प्रश्तुत हुन लागेका विधेयकहरुको बारेमा छलफल गर्ने बताइएको छ । आज संसदमा