चितवन–२ मा एमालेका न्यौपानेलाई सुरुवाती अग्रता
काठमाडौं । चितवन–२ मा भएको उपनिर्वाचनको सुरुवाति मत परिणाम सार्वजनिक भएको छ । इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले अग्रता लिएका छन् । प्राप्त परिणाम अनुसार न्योपानेले ३६७ मत ल्याउँदा अग्रता बनाउनु भएको छ भने दोस्रो स्थानमा रास्वपाका रवि