एमालेलाई एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्रियाशिल हुन युवासंघलाई निर्देशन
काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेलाई बलियो र एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्रियाशिल हुन युवासंघको नयाँ कार्यसमितिलाई निर्देशन दिएका छन् । आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार ग्रहण कार्यक्रममा बस्नेतले एमालेको