कहिलेकाहीँ भित्तालाई पनि भाषण सुनाउनुपर्ने अवस्था छः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कहिले काही भित्तालाई पनि भाषण सुनाउनुपर्ने अवस्था आएको बताएका छन् । काठमाडौंको जिल्ला सम्मेलनमा आफूले बोल्नुअघि नेताहरू हिँडेपछि उनले व्यङ्ग्य गर्दै भाषण सुन्ने कोही नहुँदा भित्तालाई पनि सुनाउने प्रवृत्ति रहेको बताए । भाषण